Main
स्वास्थ्यमन्त्रीको घोषणा- अर्को वर्षबाट उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार लिँदैनौं
२६ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभालाई उद्घाटन गर्दै उनले उपचारसँग सम्बन्धित चश्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्नेे घोषणा गरे । ‘चश्मा दुई प्रकारको हुन्छ । एउटा फेसनसँग…
– यस समाचारको श्रोत : Online Khabar हो ।