Main
नागरिकलाई सत्य सूचना दिन कर्णालीका मुख्यमन्त्रीको निर्देशन
२६ पुस, सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले लुकाउनु पर्ने कुनै सूचना नभएको बताएका छन् । शुक्रवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूबिचको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले सूचना लुकाउने गरी कुनै पनि काम नगरेको बताएका हुन् । उनले सरकारले गरेका काम…
– यस समाचारको श्रोत : Online Khabar हो ।