Main
नागार्जुनमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु
२६ पुस, काठमाडौं । काठमाडौंको नागार्जुन नगरापलिकाल–६ स्थित ह्वाईट गुम्बा नजिकै सडकमा जेसीबीको ठक्करबारे ११ वर्षीया बालिकाको मृत्यु भएको छ । बा २ क ६०८८ नम्बरको जेसीबीले ठक्कर दिँदा नागर्जुन नगरपालिका–५ बस्ने पञ्च कुमारी तामाङकी छोरी अनुशाको शुक्रबार दिउँसो मृत्यु भएको हो । जेसीबीको ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।