Main
एउटा सासको प्रतीक्षा
‘माटोबाट सुरु भयो जीवन, माटोमै सकिन्छ गुँडमा कुर्छ बचेराले माउलाई मान्छेले कुर्नु त एउटा सासै त रहेछ…’ नाजिर हुसेनको यी कवितात्मक पङ्क्तिहरूले सात वर्षअघि जन्माएको भावना आज ‘हरि हजुरबा’ नाटकको रूपमा मण्डला नाटकघरमा साकार भएको छ। थापागाउँको मण्डला थिएटरमा लामो समयपछि विजय बराल र नाजिर हुसेन एकै मञ्चमा देखिएका छन्। यो नाटकले नेपालको दशवर्षे सशस्त्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।