Main
पहुँच र पैसा : दुई सरकारी कार्यालय, दुई दृष्टान्त
पहुँच र पैसा भएन भने नेपालका सरकारी कार्यालयहरूले सेवाग्राहीलाई कतिसम्म झुलाउँछन् भन्ने दुई दृष्टान्तको साक्षी म आफैं हुँ । के जनताले आफूले कर तिरेर खडा गरेका यी कार्यालयमा सधैंभरि काम नहोला कि भनेर डराएर सेवा लिनुपर्ने हो ?
– यस समाचारको श्रोत : Online Khabar हो ।