Main
महिला आयोग अध्यक्षको असन्तुष्टि- संवैधानिक आयोगमा महिला नेतृत्व छैन
२८ पुस, काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला आयोग बाहेक अन्य संवैधानिक आयोगको नेतृत्वमा महिला आउन नसकेको भनेर असन्तुष्टि जनाएकी छिन् । आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो टिप्पणी गरेकी हुन । राज्य व्यवस्था समितिमा संघीय निजामती सेवा बिधेयकमाथी दफावार छलफल चलिरहेको छ । आइतबार समितिले विधेयकका सम्बन्धमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।