Main
पुनः नगदेबालीको पहिचान बनाउँदै उखुखेती
२८ पुस, बरहथवा । उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो । विगतमा वर्षौंसम्म चिनी उद्योगहरुले भुक्तानी नगर्दा हैरानी खेप्दै आएका उनीजस्ता किसानहरुले यसपटक समयमै भुक्तानी पाएका छन् । विगतमा राज्यले समयमा उखुको समर्थन मूल्य नतोक्ने र उद्योगीले वर्षौंसम्म पनि भुक्तानी नदिने समस्याबाट किसानहरू…
– यस समाचारको श्रोत : Online Khabar हो ।