Main

बच्चालाई चोट लाग्ने बित्तिकै टिटानसको खोप लगाउनै पर्छ ?

कुनै कारणवश चोट लाग्दा, जनावरले टोक्दा वा कुनै धारिलो हतियारले काटेमा टिटानसको खोप लगाउने सल्लाह दिइन्छ । टिटानस ‘क्लोस्ट्रिडियम टेटानी’ नामक ब्याक्टेरियाबाट हुने गम्भीर संक्रमण हो । माटो, धूलो र फोहोरमा पाइने सो ब्याक्टेरिया गहिरो घाउमा पुगेमा त्यसले  विषाक्त पदार्थ निकाल्छ । जसले मांसपेशीलाई क्षति गरी गम्भीर समस्या निम्त्याउन सक्छ । टिटानसले मांसपेशीमा दुखाइ गराउँछ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button