Main
सरकारी सम्पत्ति फिर्ता भएका घटनामा मुद्दा नचल्नसक्छ : महान्यायाधिवक्ता बडाल
२८ पुस, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राज्य पीडित भएका ठगीका घटनामा सम्पत्ति फिर्ता भएमा मुद्दा नचल्ने निर्णय हुनसक्ने बताएका छन् । राज्यको सम्पत्ति फिर्ता आइसकेको अवस्थामा मुद्दा चलाउनुको कुनै अर्थ नहुने भन्दै उनले त्यस्तो अवस्थामा अनुसन्धान टुंग्याउनु उचित हुने बताएका हुन् । ‘राज्य नै पीडित भएका घटनामा सम्पत्ति फिर्ता भएपछि बिगो शुन्य भएका कैयौं…
– यस समाचारको श्रोत : Online Khabar हो ।