Main
उद्योगले पूँजी वृद्धि गर्दा ‘ईआईए/आईईई’ आवश्यक नपर्ने
२८ पुस, काठमाडौं । उद्योगले पूँजी वृद्धि गर्दा अब वातावरणीय प्रभाव मूल्यांकन (ईआर्ईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) आवश्यक नपर्ने भएको छ । सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न ल्याएको अध्यादेशले यस्तो व्यवस्था गरेको हो । उक्त अध्यादेशमा औद्योगिक व्यवसाय ऐन २०७६ संशोधन गर्दै उद्योगको पूँजी वृद्धिमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।