Main
प्रधानमन्त्री कार्यालयसहित १३ जना सचिवको सरुवा, को कहाँ ?
२८ मंसिर, काठमाडौं । सरकारले १३ जना सचिवहरूको सरुवा गरेको छ । गत शुक्रबार (२६ पुस) बसेको मन्त्रिपरिषद् बैठकले १३ जना सचिवको सरुवा र २ जनालाई कामु जिम्मेवारी तोकेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । जस अनुसार कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत…
– यस समाचारको श्रोत : Online Khabar हो ।