Main
विनिमय दर : अमेरिकी डलर स्थिर, युरो र जापानी ऐनको भाउ बढ्यो
२९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ आज पुनः स्थिर रहेको छ । यस्तै, युरोपियन युरो, जापानी येनको मूल्य बढेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र हङकङ डलरको…
– यस समाचारको श्रोत : Online Khabar हो ।