Main
शाली नदीमा स्नान (तस्वीरहरू)
२९ पुस, काठमाडौं । आजदेखि स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा सुरु भएको छ । हरेक वर्षको पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमामा स्वस्थानी व्रत कथा सकिन्छ । स्वस्थानी एवम् माधवनारायणको पूजा सुरु भएसँगै आज बिहानै काठमाडौंको साँखुस्थित शाली नदीमा पुगेर व्रतालुले स्नान गरेका छन् । शाली नदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।