Main
वाह् ! क्या फिगर
हरेक पुरुष जसले एक स्त्रीलाई हेरेर ‘वाह् ! क्या फिगर !’ भनेर भने अथवा यो सोच राखे, उनीहरूको आफ्नै दिदीबहिनी अथवा जो–सुकैलाई पनि त अर्को कुनै परपुरुषले हेरेर मुख मिठ्याएर ओठ पड्काएर भन्दो हो, ‘वाह् ! क्या फिगर !’
– यस समाचारको श्रोत : Online Khabar हो ।