Main
बीआरआईमा लोन भन्ने शब्दै छैन : परराष्ट्रमन्त्री राणा
२९ पुस, काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणाले बीआरआईमा ‘लोन’ भन्ने शब्द नै नरहेको बताएकी छन् । ‘बीआरआई (हस्ताक्षर) २० हजार चोटि पढेर गरिएको हो । लोन शब्द भन्ने छैन । एड भन्ने छ । यो ग्रान्ट हो’, राणाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा भनिन् । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र…
– यस समाचारको श्रोत : Online Khabar हो ।