Main

लुम्बिनीका प्रदेश प्रमुखले ४ महिनापछि प्रमाणीकरण गरे आफैंले फिर्ता गरेको विधेयक

२९ पुस,बटवल । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आफैंले फिर्ता गरेको स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक चार महिनापछि प्रमाणीकरण गरेका छन् । यसअघि भदौ २७ गते प्रदेश सभाबाट पारित विधेयक प्रदेश प्रमुखले असोज २२ गते लिखित सन्देशसहित फिर्ता गरेका थिए । प्रदेश प्रमुखले आफू संघीय सरकारको प्रतिनिधि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button