Main
रुस-युक्रेन युद्धबाट नेपालीलाई फिर्ता ल्याउन पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा
२९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस-युक्रेन युद्धमा फसेका नेपालीहरुलाई सकुशल फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताएकी छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको आजको बैठकमा परराष्ट्रमन्त्री राणाले नेपालीहरु फर्काउन कूटनीतिक पहल भइरहेको जानकारी दिएकी हुन् । उनका अनुसार युक्रेनमा बन्दी बनाइएका नेपालीहरुलाई फिर्ता गर्न कूटनीतिक पत्र पठाइएको छ । ‘कूटनीतिक पत्रमार्फत् युक्रेनका…
– यस समाचारको श्रोत : Online Khabar हो ।