Main
रोकियो सोख र साहसले अब्बल फोटोग्राफरको जीवनयात्रा
चुङ्बा शेर्पा घाँसपात जस्ता देखिने कपडा, टेन्ट र क्यामरा कभर लगाएर जंगलमा हप्तौं बिताउथे । हिमालको चिसोमा हिउँ चितुवाको फोटो खिच्न एक महिना लगातार पर्खिनु पर्दाको दुःख सुनाउँथे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।