Main
महिला विश्वकप अभ्यास खेल : वेस्ट इन्डिजले नेपाललाई दियो ११० रनको लक्ष्य
२९ पुस, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकपको तयारी स्वरूप नेपालले आज पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजसँग खेलिरहेको छ । मलेसिया स्थित कोलेज तुन्कु जाफार मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले नेपाललाई ११० रनको लक्ष्य दिएको छ । वेष्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।