Main
लुम्बिनीमा माघ २ गते पनि बिदा
२९ पुस,बुटवल। लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। यसअघिको सरकारले २०८० चैत २० गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा विदा दिने निर्णय भएको हो। सो निर्णय अनुसार यो वर्षको माघी तथा माघे संक्रान्तीको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून…
– यस समाचारको श्रोत : Online Khabar हो ।