Main
सहकारीले विनाधितो ३ लाखभन्दा माथिको ऋण दिन नपाउने व्यवस्था गर्दै राष्ट्र बैंक
२९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले विनाधितो ३ लाखसम्मको मात्रै ऋण दिन सक्ने व्यवस्था गर्न प्रस्ताव गरेको छ । केन्द्रीय बैंकले सोमबार बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन तथा मापदण्डको मस्यौदा सार्वजनिक गर्दै उक्त व्यवस्था प्रस्ताव गरेको हो । ‘संस्थाले नियमित…
– यस समाचारको श्रोत : Online Khabar हो ।