Main
‘ओभरलोड’ कडाइसाथ नियन्त्रण गर्न भौतिकमन्त्रीको निर्देशन
२९ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारीसाधनमा अधिक भारबहन कडाइसाथ नियन्त्रण गर्न निर्देशन दिएका छन् । मापदण्ड विपरीत तोकिएभन्दा बढी भारका सवारीसाधनका कारण पूर्वाधारहरूमा क्षति हुने एवं दुर्घटनाको समेत उच्च जोखिम रहने भएकाले कडाइसाथ नियन्त्रण गर्न निर्देशन दिएका हुन् । सोमबार मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासंघ टोलीसँग छलफल गर्दै उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।