Main
मधेशी एकता समाजको अध्यक्षमा डा. यादव
१ माघ, काठमाडौं । मधेशी समुदायलाई विश्वव्यापी रूपमा एकताबद्ध गर्ने उद्देश्यले स्थापना गरिएको मधेशी एकता समाजको अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा डा. रवीन्द्र कुमार यादव (यूएई) चयन भएका छन् । भर्चुअल रुपमा शनिबार सम्पन्न अधिवेशनले समाजका संस्थापक यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा प्रा. डा. राजीव कन्ठ (फिनल्यान्ड), महासचिवमा अन्तरिक्ष वैज्ञानिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।