Main
फोनपे पेमेन्ट सर्भिसले १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुरको पुल्चोकमा २९ पुसमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफानोक्सान लगायत वित्तीय विवरण पारित गरेको छ । सञ्चालक समिति अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न सभाले फोनपेका सेयरधनीलाई चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण…
– यस समाचारको श्रोत : Online Khabar हो ।