Main
माघे सङ्क्रान्तिमा कालीगण्डकीमा स्नान गर्नेको घुइँचो (तस्वीरहरू)
१ माघ, गुल्मी । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा माघे सङ्क्रान्ति मेलामा तीर्थालु भक्तजनहरूको घुइँचो लागेको छ । रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र मेला अवलोकन गर्नेहरूको मंगलबार बिहानैदेखि घुइँचो लागेको हो । माघे सङ्क्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर हृषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास रही…
– यस समाचारको श्रोत : Online Khabar हो ।