Main
गर्भावस्थामा किन गरिन्छ ‘फेटल अल्ट्रासाउन्ड’ ?
गर्भवती भए पछि महिलाको स्वास्थ्य अवस्थाबारे थाहा पाउन विभिन्न जाँच गरिन्छ । सो परीक्षणले गर्भमा रहेको शिशुको स्वास्थ्य र विकासको बारेमा जानकारी दिनुको साथै यसबाट आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे आङ्कलन गर्न सकिन्छ । ती परीक्षण मध्ये एक परीक्षण हो, ‘फेटल भ्रूण’ अल्ट्रासाउन्ड । यो परीक्षण विधिलाई ‘सोनोग्राम’ पनि भनिन्छ । भ्रूण…
– यस समाचारको श्रोत : Online Khabar हो ।