Main
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको काम चाँडै अघि बढ्छ : मन्त्री भण्डारी
१ माघ, धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम चाँडै अघि बढ्ने बताएका छन् । सुक्खा बन्दरगाह निर्माण हुने क्षेत्रमा पर्ने रुख कटानको आदेश भइसकेकाले छिट्टै निर्माणको काम अघि बढ्ने मन्त्री भण्डारीले बताएका हुन् । प्रेस चौतारी नेपाल कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।