Main
के गुलियो खानेकुराले बच्चा ‘हाइपरएक्टिभ’ हुन्छन् ?
धेरै चिनी तथा गुलियो खानेकुराको सेवन कसैको लागि राम्रो हुँदैन । चाहे त्यो बच्चा, वयस्क वा वृद्ध नै किन नहोस्! पछिल्लो समय त चिनी मिसिएको खानेकुरा अत्याधिक खाँदा बच्चामा हाइपरएक्टिभ हुने सम्भावना बढ्ने अध्ययनहरुले दावी समेत गरेको छ । के वास्तवमै चिनीले बच्चाहरूलाई ‘हाइपरएक्टिभ’ बनाउँछ ? विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार चिनीको सेवनले शरीरको ऊर्जा…
– यस समाचारको श्रोत : Online Khabar हो ।