Main
व्यापारीसँग प्रधानमन्त्री ओलीले भने–भूमिसम्बन्धी अध्यादेश चाँडै आउँछ
२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश चाँडै आउने बताएका छन् । बालुवाटारमा बुधबार बिहान उद्योगी व्यवसायीहरुले अध्यादेशका सम्बन्धमा धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा भूमिसम्बन्धी अध्यादेश आजै जारी हुने बताएका हुन् । भूमिसम्बन्धी अध्यादेश जारी भएसँगै भूमिसम्बन्धित समस्याहरु समाधान गर्ने उनले बताए । ‘केही अध्यादेश छन् । आज अर्को भूमिसम्बन्धी अध्यादेश पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।