Main
सुशान्त केसी अब नेपालमा गुञ्जिँदैछ, भन्छन्- फर्किन अधैर्य छु
काठमाडौं । सन् २०२४ को तथ्यांकअनुसार सुशान्त केसी इन्टरनेट प्लाटफर्ममा सबैभन्दा सुनिने नेपाली गायक हुन् । बितेको वर्ष उनलाई स्पोटीफाईमा ४४ मिलियन पटक सुनियो । युट्युवमा उनलाई पछ्याउनेको संख्या २० लाख नाघेको छ र अहिलेसम्म उनलाई युट्युवमा हेर्नेको संख्या ५३ करोड ५० लाख पुगेको छ । उनको पछिल्लो गीत ‘बार्दली’ सांस्कृतिक परिघटना नै बन्यो जसमाथि…
– यस समाचारको श्रोत : Online Khabar हो ।