Main

मोन्टी देशाईको निगरानीमा युवा ब्याटरका लागि ‘ब्याटिङ क्लिनिक’ सञ्चालन हुने

२ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपालका युवा ब्याटरका लागि ‘ब्याटिङ क्लिनिक’ अर्थात् ब्याटिङ क्याम्प सञ्चालन हुने भएको छ। क्याम्पमा २० जना युवा ब्याटरहरूको सहभागिता रहने क्यानले जनाएको छ । माघ ४ देखि १२ गतेसम्म त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने क्याम्पमा नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईको प्रत्यक्ष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button