Main

आयोजना पाएको १७ वर्षपछि माथिल्लो कर्णालीमा लगानी जुटाउँदै निर्माण कम्पनी

जीएमआर एक्लैले यो आयोजना बनाउन नसक्ने भएपछि उसले अरुण तेस्रो निर्माण गरिरहेको भारत सरकारको कम्पनी एसजेभीएन तथा भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सीलाई पनि लगानीकर्ताका रूपमा भित्र्याएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button