Main
थमन विक हत्या प्रकरणको मुद्दा : १३औं पटक पनि पेसी स्थगित
२ माघ, जनकपुरधाम । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका निलम्बित प्रदेश सांसद अभिराम शर्माको मुद्दामा तेह्रौं पटक तोकिएको पेसी पनि सरेको छ । १३ औं पटक आज पेसी तोकिएको यो मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । उच्च अदालत जनकपुरमा न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र राजुराम सिलवालको…
– यस समाचारको श्रोत : Online Khabar हो ।