Main
पुसमै पाक्यो ‘चैते काफल’, सरकारी अधिकारी भन्छन्- जलवायु परिवर्तनको असर
३ माघ, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा चैतमा पाक्ने काफल पुस महिनामै पाकेको छ । तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखाका अधिकारीले यसलाई जलवायु परिवर्तनको असर भनेका छन् । स्थानीय प्रवीर पुनले राष्ट्रिय समाचार समिति (रासस)सँग भनेका छन्, ‘गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन…
– यस समाचारको श्रोत : Online Khabar हो ।