Main
कांग्रेस संसदीय दलको अनुशासन समिति संयोजकमा दिलेन्द्र बडू
३ माघ, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको अनुशासन समितिको संयोजकमा सांसद दिलेन्द्र बडूलाई नियुक्त गरेको छ । संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले बडूलाई संयोजकमा नियुक्त गर्ने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी गराए । पार्टीबाट संसदीय समितिमा संयोजक तोकिएका तीन जनाको ठाउँ रिक्त भएकाले पदपूर्ति गरिएको घिमिरेले बताए । संसदीय दलसँग सम्बन्धित…
– यस समाचारको श्रोत : Online Khabar हो ।