Main

राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न गृहमन्त्रीलाई संसदीय समितिमा बोलावट

३ माघ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत राज्य, व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई बैठकमा बोलाएको छ । राष्ट्रिय परिचयपत्र सम्बन्धी छलफलका लागि गृहमन्त्री लेखकलाई समिति बैठकमा बोलावट भएको सभापति रामहरि खतिवडाले जानकारी दिए । ‘राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थाका प्रावधानमाथि छलफल गर्न उहाँ (गृहमन्त्री)लाई भोलि बिहान साढे १२ बजे बैठकमा बोलाएका छौं,’ सभापति खतिवडाले भने ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button