Main
एमाले महासचिवको प्रश्न : अदालती फैसलाले लोकतन्त्र सुदृढ हुन कठिन त भएको छैन ?
३ माघ, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालती फैसलाबारे प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कार्यकारीको भूमिकालाई अकुंश लगाउनेगरी न्यायिक सक्रियता हुनुलाई लोकतन्त्रको सुदृढीकरणसँग जोडेका छन् । ‘… नेपालमा भने राजनीतिक मामिलामा देखिएको न्यायिक सक्रियता र कार्यकारीको भूमिकालाई अंकुश ललगाउने अदालती फैसलाले नेपाली लोकतन्त्र सुदृढ हुन कठिन त भएको छैन ?’…
– यस समाचारको श्रोत : Online Khabar हो ।