Main
विवेकशील साझाले भन्यो : सरकारले संसद्लाई पंगु बनाउन खोज्यो
३ माघ, काठमाडौं । संसद् अधिवेशन छलेर अध्यादेश जारी गर्ने सरकारको कदमप्रति विवकेशील साझा पार्टीले आलोचना गरेको छ । पार्टी प्रवक्ता आशुतोष प्रधानले विज्ञप्ति जारी गर्दै संसद छलेर कानून निर्माण गर्नुलाई ‘जनताको प्रतिनिधित्व गर्ने निकाय संसदलाई पंगु बनाउने सरकारको नियत’ भनेको हो । ‘दुई तिहाइ सन्निकट सरकारको अध्यादेश मोह, कुशासनको प्रतिक’ भएको भन्दै विवेकशील साझा…
– यस समाचारको श्रोत : Online Khabar हो ।