Main
सम्पत्ति शुद्धीकरण : नेपाल जोखिमपूर्ण सूचीमा परे कसलाई, के हुन्छ ?
एपीजीले समय दिंदा पनि नतिजा आएन र उसले नेपाल जोखिममा छ भन्ने निष्कर्ष निकाल्यो भने हामी दोस्रोपटक ‘ग्रे लिस्ट’ मा पर्छौं । कम विकसित मुलुकबाट माथि निस्कन खोज्ने र केही प्रगति गरौं भन्ने चाहना राख्ने नेपाल जस्तो देशका लागि यो ‘बज्रपात’ नै हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।