Main
अदालतमा सरकारको हस्तक्षेप भएको अनुभूति हुन्छ : सांसद कुँवर
४ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले अदालतमा सरकारको हस्तक्षेपको अनुभूति हुने गरेको बताएका छन् । उदाहरणको रूपमा संवैधानिक नियुक्ति विवादको मुद्दालाई देखाए उनले यस्तो बताएका हुन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले भने, ‘अदालतमा सरकारको हस्तक्षेप भएको अनुभूति हुन्छ । कस्ता विषय फैसला भए, कस्ता विषय…
– यस समाचारको श्रोत : Online Khabar हो ।