Main
‘डिभोर्स’ चर्चाबारे एलिना चौहान : अहिल्यै यसबारे केही बोल्दिनँ
काठमाडौं । गायिका एलिना चौहान वैवाहिक सम्बन्धको कुरालाई लिएर लगातार चर्चामा छिन् । वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले अहिले सामाजिक सञ्जाल तातेको देखिन्छ । वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धुमधामले विवाह गरेकी थिइन् । त्यसको एक वर्ष नबित्दै उनले विवाह सम्बन्धबारेका प्रश्नको सामना गरिरहेकी छिन् । एलिना ओशोमार्गी बनेको बेलादेखि नै उनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।