Main
विपक्षी दलहरूले भने- तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्छौं
४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरूले तत्काल संसद्को हिउँदे अधिवेशनको प्रक्रिया थालनी गर्न आग्रह गरेको छ । सरकारले तत्काल अधिवेशन नबोलाए आफूहरू विशेष अधिवेशन माग गर्ने जानकारी पनि विपक्षी दलहरूले गराएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमार्फत् विपक्षी दलहरूले यस्तो बताएका हुन् । ‘हामी विपक्षी दलहरू संसद्को मर्यादा र गरिमाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।