Main
युद्धविराम घोषणापछि भएका हमलामा गाजामा १२२ मारिए
५ माघ, काठमाडौं । युद्धविराम घोषणा भएपछि गाजामा इजरायलले गरेको हमलामा परी १२२ जना मारिएका छन् । १५ जनवरी २०२५ मा दुई इजरायल र प्यालेस्टाइनबीच युद्धविराम घोषणा भएको थियो । हमासका प्रवक्ता महमूद बसलका अनुसार मारिनेहरूमा ३३ बालबालिका पनि रहेका छन् । यसबाहेक, बीबीसीका अनुसार यस अवधिमा २७० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।