Main
युनेस्कोलाई स्पष्टीकरण पठाउने तयारीमा लुम्बिनी विकास कोष
५ माघ, बुटवल । युनेस्कोको विश्व सम्पदा केन्द्रले मायादेवी मन्दिर र यससँगै रहेका सम्पदा क्षेत्र खतराको सूचिमा पर्ने सक्ने चेतावनीसहित माग गरेको ८ बुँदे स्पष्टीकरणको जवाफ (स्टेट अफ कन्जर्भेसन) दिने अन्तिम तयारीमा लुम्बिनी विकास कोष रहेको छ । युनेस्कोले बुद्ध जन्मस्थलसँग अभिन्न रुपमा जोडिएका मायादेवी मन्दिर, पवित्र उद्यान, अशोक स्तम्भ, मार्कर स्टोन र जन्म स्मारक…
– यस समाचारको श्रोत : Online Khabar हो ।