Main
चिया बेचेर मासिक एक लाख कमाउँछन् विनोद
६ माघ, बरहथवा (सर्लाही) । सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो । सधैं चियाका पारखीको भीडले घेरिरहने…
– यस समाचारको श्रोत : Online Khabar हो ।