Main
बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा
भनिन्छ, बच्चा भनेका खाली मैदान जस्तै हुन् । त्यहाँ जे रोपिन्छ, जे खेलिन्छ त्यही नै फल पाइन्छ । यसो भन्नुको अर्थ उनीहरुलाई सभ्य, बौद्धिक तथा भावनात्मकरुपमा सक्षम बनाउन आफ्नो बोलीमा विचार गरेर भार नपर्ने हिसाबले सिकाउनुपर्छ । एडले फ्लेवर र एलाइन म्याजसिके लेखेको प्यारेन्टिङ गाइड बुक ‘हाउ टु टक विथ किड्स एण्ड लिसन सो किड्स…
– यस समाचारको श्रोत : Online Khabar हो ।