Main
१२.५८ अंक बढेर सेयर बजार २६०० माथि
६ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक पहिलो कारोबार दिन आज आइतबार १२.५८ अंकले बढेर २६०१.२१ अंकमा बन्द भएको छ । गएको साताको अन्तिम कारोबार दिन बिहीबार ७.३३ अंकले घटेर २५८८.६२ अंक पुगेको थियो । अघिल्लो दिन बुधबार २५८५.८६ अंकमा बन्द भएको थियो । गएको साता फाइनान्स सेक्टरमा ठूलो गिरावट आए पनि आइतबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।