Main

प्रिय जिन्दगी

जीवन प्रिय छ म छु मेरो जीवन छ मलाई मृत्यु मन पर्दैन म मृत्यु संग जिस्कि दिन्छु मृत्यु प्रतिशोध बोकेर जान्छ म मज्जाले हाँसि दिन्छु । म जीवनलाई सुम्सुम्याइ बस्छु जीवनले मलाई चुम्बन गर्छ मृत्यु नजिकै छ भन्दा भन्दै पनि म अदम्य साहसका साथ मृत्यु संग लाप्पा खेल्ने तयारीमा बस्छु मैले हाँस्नै पर्छ ००० फूलहरु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button