Main
जलाउन लागिएको शवको प्रहरीले गरायो दोस्रो पोष्टमार्टम, गोली हानेर हत्या गरेको खुल्यो
६ माघ, काठमाडौं । दाङको दंगिशरण गाउँपालिका–२ कौवाधारीका २५ वर्षीय प्रेमबहादुर कुसारी ३ माघको दिउँसो ४ बजेतिर गम्भीर घाइते भए । घाइते कुसारीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगियो । उपचारमा लैजाँदा कुसारी जंगलमा रुखबाट लडेर गम्भीर घाइते भएको बताइएको थियो । तुल्सीपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भन्दै नेपालगञ्ज नर्सिङ होममा रेफर…
– यस समाचारको श्रोत : Online Khabar हो ।