Main
शिक्षकलाई योगदानमा आधारित पेन्सन : शिक्षालाई थाहै नदिई अर्थ मन्त्रालयले ल्याएको प्रस्ताव
सरकारले अध्यादेशमार्फत् योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गरेपछि शिक्षकको असन्तुष्टिको स्वर बढ्दैछ भने अर्थले छलफल नै नगरी प्रस्ताव लगेकोमा शिक्षा मन्त्रालय पनि रुष्ट छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।